Wednesday, June 3

एमालेमा जिम्मेवारी बाँडफाँट : कुन नेतालाई कुन प्रदेश ?

२२ पुस, काठमाडौं ।नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज मंगलबार बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचन संयोजनका लागि नेताहरूलाई जिम्मेवारी दिएको उप–महासचिव लेखराज भट्टले जानकारी दिए ।

यस्तो छ जिम्मेवारी बाँडफाँट –ः

१. कोशी — शेरधन राई

२. मधेश — लीलानाथ श्रेष्ठ

३. बागमती — महेश बस्नेत

४. राजधानी — डा. राजन भट्टराई

५.गण्डकी — खगराज अधिकारी

६. कर्णाली—यामलाल कँडेल

७. सुदूरपश्चिम—गणेश ठगुन्ना

८. संगठन विभाग—भानुभक्त ढकाल