चितवन । चितवनको क्षेत्र नम्बर ३ मा निर्वाचन गराउन खटिएका कर्मचारीले भोट के मा हाल्नुभयो भनेर सोधेपछि विवाद भएको छ ।
चितवनको माडीमा कार्यालय सहायक तहका कर्मचारीले मतदातालाई भोट हालेको बारे सोधेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।