Tuesday, July 28

फेरी बढ्यो सुन,कतिमा हुँदैछ कारोबार ?

२८ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्को छ । आज बुधबार पनि सुनको भाउ १ हजार १ सय रुपैयाँले बढेपछि आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

आज बुधबार चाँदीको भाउ पनि बढेको छ।चाँदीको भाउ प्रतितोला ५० रुपैयाँ बढेको छ । हिजो मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँ रहेको थियो।

आज भने ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको